दफा २१
आयोगको काम कारबाहीमा बाधा नपर्ने
  अध्यक्ष वा कुनै सदस्यको स्थान रिक्त रहेको कारणले मात्र आयोगको काम कारबाहीमा बाधा पर्ने छैन ।